म्यानचेष्टर सिटी

हालान्डको ह्याट्रिकमा सिटीले फरेस्टलाई ६ गोल हान्यो, आर्सनलको विजय यात्रा कायमै

काठमाडौं।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६-० गोलले हराएको छ । घरेलु मैदानमा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको हो । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved