मोरक्को-स्पेन

स्पेनलाई पेनाल्टीमा हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं। स्पेनलाई पेनाल्टी शूटआउटमा हराउँदै मोरक्को विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। कतारको एड्युकेशन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्पेन पेनाल्टीमा ३–० ले पराजित भएको हो। सन् २०१० को उपाधि विजेता स्पेन प्रतियोगिताबाट बाहिरिएको छ भने पहिलो पटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved