मैत्रीपूर्ण फुटबल

नेपाली युवा टोलीले चीनको युशु टोलीलाई हरायो

काठमाडौं। नेपाली युवा टोलीले मैत्रीपूर्ण फुटबल खेलमा चीनको युशु युवा टोलीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले युशुलाई ५–१ को फराकिलो गोलअन्तराले पराजित गरेको हो। नेपालका लागि समिर तामाङले २ तथा सन्जीब विष्ट, छिरिङ लामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved