मृत्यु प्रकरण

युवती मृत्यु प्रकरण :  प्रेमी पक्राउ

काठमाडौं । शनिबार अपराह्न काठमाडौं-९ विजयचोकमा रहेको ‘सिराहा धनुषा होटल एन्ड लज’ होटलमा मृत फेला परेकी प्रमिला दमाईको प्रेमी पक्राउ परेका छन् । रामेछापको लिखु तामाकोसी घर भएकी उनी  शुक्रबार साँझ एक पुरुषसँग उक्त होटलमा आएको प्रहरीले जनाएको  छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved