मुस्ताङमा अप्रेसन सेवा

मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु

हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि पहिलो पटक यो सेवा सुरु भएको हो । मुस्ताङमा स्वास्थ्य क्षेत्रमा भएको पहिलो सल्यक्रिया(अप्रेसन)बाट थासाङ गाउँपालिका–३ का मनिस परियारकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved