मास्क आयात

६ महीनामा ९५ करोडको मास्क आयात

काठमाडौं। कोरोना महामारी बढेसँगै नेपालमा मास्कको आयात बढेको छ। चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालमा विभिन्न देशबाट ९५ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा चीन, कोरिया, भारत,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved