चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की तारा कुमारी काजी महतो विजयी भएकी छन्। महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा उनका निटतम प्रतिद्वन्द्वी ऋषि काफ्लेले सात हजार...