माघी पर्व

माघे सङ्क्रान्ति र माघी पर्व आज मनाइँदै, देशभर सार्वजनिक विदा

हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved