महेन्द्र राय यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौं ल्याउन तीव्रगतिमा काम भइरहेको बताएका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि शुक्रबार त्यहाँ पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौँ...