महेन्द्र बहुमुखी क्याम्पस

महेन्द्र बहुमुखी क्याम्पसका अध्यापक जलेको अवस्थामा मृत भेटिए

काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्यापन गर्ने अध्यापक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved