महासचिवका सात दाबेदार

वर्षमान र जनार्दनले एकअर्कालाई रोक्न खोज्दा अरू छिर्ने प्रयासमा, महासचिवका सात दाबेदार

काठमाडौं। नेकपा (माओवादीकेन्द्र) को महासचिव को बन्ने भन्नेमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। अध्यक्षपछिको सबैभन्दा शक्तिशाली उक्त पदमा माओवादी छ आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्। उक्त पदका लागि प्रवल दाबेदारकका रूपमा युवापुस्ताका नेताद्वय वर्षमान पुन र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved