महामूर्ख

को बन्ला यस वर्षको महामूर्ख ?

जनकपुरधाम । जनकपुरधाममा होली पर्वको उपलक्ष्यमा मनाइने होली महोत्सव अन्तर्गत महामूर्ख पदवी प्रदान गर्नको लागि महामूर्खको खोजी कार्य सुरू भएको छ । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसंग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved