काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जन्मदिनमा दुई आमालाई सम्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जन्म दिने र स्तनपान गराउने आमालाई सम्झिएका हुन् । उनले फेसबुकमार्फत भनेका छन्– एउटी आमाको रगत र अर्की आमाको दुधको थोपाप्रति इमानदार...