महाबौद्ध

महाबौद्धमा महानगरको माइकिङ, अनधिकृत संरचना भोलिसम्ममा नहटाए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन लागेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरूले अनधिकृत रूपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved