मनाङ कोरोना

हिमपातले रोकेन बुस्टर खोप अभियान

मनाङ । मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ। कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved