मनाङमा ४९ नयाँ उद्योग

मनाङमा ४९ नयाँ उद्योग थपिए

मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् । एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved