मनाङमा पर्यटक

मनाङमा पर्यटक बढ्दै,  साउन यता मात्रै झण्डै चार हजार जना मनाङ पुगे

मनाङ। करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved