गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामना केबलकार पुस १ र २ गतेका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रवन्धक उज्वल शेरचनका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गर्न लागिएको हो । शेरचनले भने,...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved