मधेस कृषि विश्वविद्यालय

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराज । शिलान्यासमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि राजविराजस्थित मधेस प्रदेश कृषि विश्वविद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । जनमत पार्टीका कार्यकर्तासहितका स्थानीयले आइतबार तालाबन्दी गरेका हुन् । सोमबार राजविराज –१३ मा विश्वविद्यालयको शिलान्यास गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved