मधेशीको काँध

गणतन्त्र रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन्। जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved