मच्छिन्द्र

काठमाडौं । जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लवले उपाधि दाबेदार चर्च ब्वाईज युनाईटेडलाई स्तब्ध बनाउँदा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लवले थ्रीस्टारलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३ औं...