२० तस्वीरमा हेर्नुहोस् मच्छिन्द्र भर्सेस श्रीलंकन ब्लुस्टारको खेल

नेपालभ्युज

२० तस्वीरमा हेर्नुहोस् मच्छिन्द्र भर्सेस श्रीलंकन ब्लुस्टारको खेल

काठमाडौं । नेपालको लिग विजेता क्लब मछिन्द्र श्रीलंकाको ब्लुस्टार एससीसँग घरेलु मैदानमा पराजित भएको छ। योसँगै मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

नेपाल श्रीलंकन ब्लुस्टारसँग २-१ गोलअन्तरले पराजित भएको हो।

तस्वीरहरूः सुमन नेपाली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved