मकवानपुर-१

कमल थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर लड्ने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष  कमल थापा मकवानपुर- १ बाट  एमालेको समर्थनमा चुनाव लड्ने भएका छन् । शनिबार बिहान झापा जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेका  अध्यक्ष थापाले सूर्य चिह्न लिएर चुनाव लड्ने गरी सहमित गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved