भ्वाइस किड्स सिजन-२

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले मार्ला बाजी ?

काठमाडौं। हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । चार जना कोचबाट दुई-दुई गरी आठ जना प्रतिस्पर्धी भए पनि  उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved