भैंसी नियन्त्रण

भैंसीलाई नियन्त्रणमा लिन डार्ट प्रहार

काठमाडौं। बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । स्थानीयलाई आतंकित पारेको उक्त भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिएको हो । वन अधिकृत अशोक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved