भेडा

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

सुर्खेत । जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् । भागेका एक सय दुई वटा भेडा भीरबाट खसेका थिए । जसमध्ये ७० भेडा मरेको जुम्ला तातोपानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved