भेटघाट

नवनिर्वाचित राष्ट्रपतिले भेटे दाहाल, देउवा र नेपाल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । बिहिबार राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । त्यसैगरी राष्ट्रपति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved