भुटानी शरणार्थी प्रकरण :

टोपबहादुर जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सांसद टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको छ । यो प्रकरणमा थुनामा रहेका १० जनाले गरेको पुनरावेदनमा सुनुवाइपछि बिहीबार सर्वोच्च अदालतले आदेश गरेको छ । बिहीबार सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved