भीषण आगलागी

सशस्त्र प्रहरीको गोदाममा भीषण आगलागी (भिडिओ)

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी को गोदाममा भीषण आगलागी भएको छ । आगलागीबाट बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् । एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका थिए । विद्युत्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved