भीमबहादुर रावल

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भइरहेको भन्दै भीम रावलले सम्झाए ३ विशेषता !

'जो व्यक्तिहरू पिछडिएका छन्, जसलाई समाजले माथि उठाउनुपर्ने छ, जो आर्थिकरूपमा विपन्न छन्, उनीहरूको उत्थान र प्रवर्द्धनका लागि यो प्रणाली ल्याइएको हो । त्यो त देखिँदैन, यो पनि कहीँ हुने कुरा हो त ?'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved