भिरबाट लडेर

धादिङको बेनीघाटमा भिरबाट लडेर आमा-छोराको मृत्यु

धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । सोमबार अपराह्न घाँस काट्न गएका बेला भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । घाँस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved