धादिङको बेनीघाटमा भिरबाट लडेर आमा-छोराको मृत्यु

नेपालभ्युज

धादिङको बेनीघाटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
प्रतिकात्मक तस्वीर

धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । सोमबार अपराह्न घाँस काट्न गएका बेला भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

घाँस काट्दै गर्दा छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved