भिटो

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ । युक्रेनमा भएको द्वन्द्व र यूएनएससी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved