भारत भर्से अष्ट्रेलिया

विश्व टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, हारको यात्रा तोड्ला त भारतले ?

एजेन्सी। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल आजदेखि सुरु हुँदैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल आज बुधबार दिउँसो सवा ३ बजे देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved