भारतीय गाडीको ठक्कर

भारतीय गाडीको ठक्करबाट कलैयाका दुई नेपालीको मृत्यु

कलैया। बारा सदरमुकाम कलैयामा भारतीय गाडीको ठक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–५ बस्ने वर्ष ४० का नरेश साह र वर्ष ५५ का शीतल साह छन्। प्रहरीले कलैया-वीरगञ्ज सडकको विजय आयल स्टोर अगाडि गत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved