भारतको राजनीति

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउपछिको भारतीय राजनीति

अनौठो के भने आम आद्‌मी पार्टीको उदय नै भ्रष्टाचार विरोधी आन्दोलन र जनलोकपाल विधेयकको मागबाट भएको थियो । तर, यसका ४ मुख्य नेतामाथि नै भ्रष्टाचारको आरोप लागेको छ । केजरीवाल अघि सत्येन्द्र जैन, मनीष सिसोदिया, सञ्जय सिंहमाथि भ्रष्टाचारको मुद्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved