भाइबर

भाइबर नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत

काठमाडौं । भाइबर नेपालमा सामाजिक सञ्जालको रूपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार भाइबर सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । निर्देशिकामा उल्लेख भएका सबै शर्त पुरा गरेर भाइबर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved