भाइटीकाको साइत

भाइटीकाको शुभ साइत ११ : ३७ मा

काठमाडौं। यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै, भारत, अमेरिका, बेलायत लगायतका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved