भक्तपुर मतदाता

भक्तपुरमा मतदाता एक लाख ८९ हजार

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन्। भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved