भक्तपुरमा चोरी

भक्तपुरमा दिउँसै कोठा फुटाएर १८ लाखको सुन र नगद चोरी

भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।  मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो बुधबार नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved