ब्युँझिएको सिरान

मण्डलामा नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

काठमाडौं।  थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन भइरहेको छ। असोज १६ गतेदेखि मञ्चन भएको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई उत्थान गरिएको छ। नाटकले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको छ। कलाकार तथा कोरियोग्राफर जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved