बेहोस

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved