बेलायती महारानीको निधन

प्रधानमन्त्री देउवाद्धारा बेलायती महारानी एलिजाबेथको निधनमा शोक व्यक्त

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन् । ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved