बेलबारी नगरपालिका

मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

काठमाडौं। मोरङको बेलबारी नगरपालिका प्रमुख नेकपा (एमाले) र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी गाउँपालिका प्रमुख जित्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्रप्रसाद सुवेदी १५ हजार ६२० मतमा सीमित रहे। कांग्रेसकी नितु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved