मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

नेपालभ्युज

मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

काठमाडौं। मोरङको बेलबारी नगरपालिका प्रमुख नेकपा (एमाले) र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ।

एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी गाउँपालिका प्रमुख जित्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्रप्रसाद सुवेदी १५ हजार ६२० मतमा सीमित रहे।

कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved