बेनेली मोटरसाइकल

बेनेलीको एक्सक्लुसिभ शोरुम अब पोखरामा

काठमाडौं। बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिल पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved