बेनी-पोखरा

बेनीबाट पोखरा जाँदै गरेको बस कुश्मामा दुर्घटना

पर्वत । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved