बेनिशा हमाल

निर्देशनमा अभिनेत्री बेनिशा हमाल

काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी  अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved