बाजुरा। स्थानीय निर्वाचनअन्तर्गत बुढीगंगा नगरपालिकामा भएको पुनःमतदानमा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ ४,४७७ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३,७७४ मत प्राप्त गरे। त्यसैगरी...