बिस्का

यस्तो छ भक्तपुरको बिस्का जात्राको कथा

काठमाडौं उपत्यकाभित्र धेरैजसो स्थानहरूमा लिङ्गो उभ्याउने प्रचलन छ। कान्तिपुर, ललितपुर, मनमैजु, फुटुङ्ग, टोखा, देवपाटन, साँखु र चितलांग आदि विभिन्न स्थानहरूमा अद्यापि लिङ्गो गाडी आएको पाइन्छ। त्यो पनि स्थानीय देवदेवताहरूको जात्रामा मात्र उभ्याइन्छ। खाली जात्राको लागि मात्र लिङ्गो उभ्याइ आएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved